<? echo "नेपाल सरकार\nवातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय"?>
मुख्य पृष्ठअन्तर्राष्ट्रिय ऐजेन्सी डाउनलोड गुनासो र सम्पर्क                                                                                                                                                                              इमेल हेर्नुहोस्   English Version   

मन्त्रालय
मन्त्री ज्यूको निजि सचिवालय
हाम्रो वारेमा
उदेश्य
कार्यहरु
नागरिक वडापत्र
संगठनात्मक संरचना
वाषिक योजना कार्य प्रगती
सम्पादित मुख्य कार्यहरु
कर्मचारी विवरण
रिपोर्टहरू
ऐन, नीति, नियमावली, कार्य तथा रिपोर्ट
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३
सूचना प्रविधि नीति २०६७  (New)
विज्ञान तथा प्रविधि नीति२०६१ विज्ञान तथा प्रविधि नीति २०६४(मस्यौदा)
जैविक प्रविधि नीती २०६३
ग्रामिण उर्जा नीति २०६३
राष्ट्रिय परमाणु नीति, २०६४
विधुतिय शासन मास्टर प्लान
विद्युतीय कारोवार नियमावली २०६४
सूचना प्रविधि न्यायाधीकरण (कार्यविधि) नियमावली २०६४
अन्य महत्वपूर्ण लिंक‌
नेपाल सरकारको वेब पोर्टल
सुचना तथा स‌चार मन्त्रालय
अन्य सरकारी वेब साइट
सार्क डकुमेन्टेशन केन्द्र
सरकारी समाचारका वेब साइट



मुख्य पृष्ठ » मन्त्रालय » हाम्रो वारेमा
हाम्रो वारेमा

स्थापना
आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको विकास विना मुलुकको उत्पादन तथा आर्थिक क्षेत्रहरुको उत्पादकत्व बृद्धि गर्न सकिंदैन । नेपालमा यस क्षेत्रको विकास एवं विस्तारका लागि विगत तीन/चार दशकदेखि संस्थागत, नीतिगत एवं कार्यगत प्रयासहरु हुंदै आएका छन् । सन् १९७६ मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद, सन् १९८२ मा तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान   हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र विज्ञान तथा प्रविधिको उचित विकासका लागि अनुकूल वातावरण सृजना गरी देश विकासको कार्यमा विज्ञान तथा प्रविधि सम्वन्धी कार्य गर्न सवै निकायहरुबीच समन्वय ल्याउन र तत्सम्वन्धी कृयाकलाप प्रभावकारी रुपमा अगाडि बढाउन वि.सं.२०५३ साल जेष्ठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको हो । मिति २०६१ साल चैत्र १८ गते जनसंख्या तथा वातावरण मन्त्रालय खारेज भई सो मन्त्रालयको वातावरण महाशखायस मन्त्रालयमा गाभिन गई यस मन्त्रालयको नाम "वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय" रहन गएको थियोहालसालै पुन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय विभाजन भइ विज्ञान तथा प्रविधि मन्त्रालय पुन वेग्लै मंत्रालयको रुपमा स्थापना भएको छ ।





























Copyright © 2006  |  All Rights Reserved  |  Ministry of Science and Technology
Best viewed in 1024 x 768 px screen resolution
webmaster@most.gov.np