मन्त्रालय र अर्न्तर्गतका निकायहरुबाट जनतालाई पुर्याइने सेवाहका सम्बन्धमा नागरिक बडापत्र तयार गरी लागू गरिएको र सो सम्बन्धी प्राप्त जनगुनासोको व्यवसथापन तथा ारवाहीका लागि मन्त्रालयको योजना मूल्याङ्कन तथा प्रशासन महाशाखा प्रमुखलाई Nodel Officer को रुपमा तोकिएको छ । उजुरी तथा गुनासोको लागि फोन नं. ४२२५५९६ इमेल info@most.gov.np तथा फ्याक्स ४२२५४७४ मा सर्म्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।