|
विद्युतीय (इलेक्ट्रोनिक)
कारोबार ऐन, २०६३
((Download MS-Word Format)
प्रस्तावनाः विद्युतीय तथ्याङ्क आदान-प्रदानको माध्यमबाट वा अन्य कुनै
विद्युतीय
सञ्चार माध्यमबाट हुने कारोबारलाई
भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको
सिर्जना,
उत्पादन,
प्रशोधन,
सञ्चय, प्रवाह तथा
सम्प्रेषण प्रणालीको मान्यता,
सत्यता, अखण्डता र
विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय
अभिलेखलाई अनधिकृत तबरबाट
प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानूनी तवरबाट
परिवर्तन गर्ने कार्यलाई नियन्त्रण
गर्नका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय
भएकोले,प्रतिनिसिभाको
घोषणा, २०६३ जारी भएको पहिलो
वर्षा प्रतिनिधि सभाले यो ऐन
बनाएको छ ।
परिच्छेद-१
प्रारम्भिक
१)
संक्षिप्त नाम, विस्तार र
प्रारम्भः
१) यस ऐन को नाम
"विद्युतीय इलेक्ट्रोनिक)
कारोबार ऐन,
२०६३"
रहेको छ ।
२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
३) यो ऐन नेपाल अधिराज्यभर लागू हुनेछ
र यो ऐन को उल्लंघन गरी कसूर गर्ने
जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई यो
ऐन लागू हुनेछ ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐन मा,-
क) "एसिमेटि्रक क्रिप्टोसिस्टम"
भन्नाले डिजिटल हस्ताक्षर सृजना गर्ने निजी
साँचो र डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने र्सार्वजनिक साँचो समावेश भएको
एक
सुरक्षित जोडी साँचो उत्पन्न गर्ने
प्रणाली सम्झनु पर्छ ।
ख) "इजाजतपत्र"
भन्नाले दफा १८ को उपदफा -३) बमोजिम
प्राप्त गरेको इजाजतपत्र
सम्झनु पर्छ ।
ग) "उत्पत्तिकर्ता"
भन्नाले विद्युतीय अभिलेख उत्पन्न
गर्ने, जम्मा गर्ने वा
सम्प्रेषण गर्ने व्यक्ति सम्झनु
पर्छ र सो शब्दले त्यस्तो कार्य अन्य कुनै
व्यक्तिलाई गर्न लगाउने व्यक्ति
समेतलाई जनाउँछ ।
तर सो शब्दले मध्यस्थकर्ता
-इन्टरमिडियरी) लाई जनाउने छैन ।
घ) "कम्प्युटर"
भन्नाले विद्युत-चुम्बकीय वा दृश्यगत
आवेगहरु परिचालन गरेर
तार्किक,
अङ्कगणितीय र स्मरणगत कार्य सम्पादन
गर्ने विद्युत-चुम्बकीय,
दृश्यगत वा
अन्य उच्च गतिको तथ्याङ्क प्रशोधन
गर्ने संयन्त्र वा प्रणाली सम्झनु पर्छ र सो
शब्दले कुनै कम्प्युटर प्रणाली वा
कम्प्युटर नेर्टवर्कमा कम्प्युटरसँग जोडिएका वा
सम्बद्ध रहेका सम्पर्ूण्ा आगत -इन्पुट)
निर्गत
-आउटपुट),
प्रशोधन,
सञ्चय गर्ने कार्य तथा कम्प्युटर सफ्टवेयर वा सञ्चार
सुविधा समेतलाई जनाउँछ ।
ङ) "कम्प्युटर
तथ्याङ्क आधार" -कम्प्युटर
डाटावेस) भन्नाले कम्प्युटर,
कम्प्युटर प्रणाली वा कम्प्युटर नेर्टवर्कमा प्रयोग गर्ने उद्देश्यले अक्षर,
छवि,
ध्वनि वा श्रव्य दृश्यमा औपचारिक तवरले
तयार पारिंदै गरेको वा तयार गरिएको वा
कम्प्युटर,
कम्प्युटर प्रणाली वा कम्प्युटर नेर्टवर्कद्वारा उत्पादन गरिएको सूचना,
ज्ञान तथा अवधारणा वा निर्देशनको
प्रस्तुतीकरण सम्झनु पर्छ
च) "कम्प्युटर
नेर्टवर्क" भन्नाले एक अर्कासँग
अन्तर-आबद्ध वा सञ्चार
सर्म्पर्कमा रहेका दुइ वा दुइभन्दा बढी
कम्प्युटरहरुको अन्तर-सम्बद्धता सम्झनु
पर्छ ।
छ) "कम्प्युटर
प्रणाली" भन्नाले आगत र निर्गत
सहायता संयन्त्रहरु लगायतको
कम्प्युटर कार्यक्रमहरु,
विद्युतीय निर्देशनहरु,
आगत र निर्गत तथ्याङ्कहरु समाविष्ट
भएको र तार्किक,
अङ्कगणितीय,
तथ्याङ्क सञ्चय तथा पुनः प्राप्ति,
सञ्चार र नियन्त्रण
लगायतका कार्यहरु सम्पादन गर्ने
कुनै संयन्त्र वा संयन्त्रको समूह सम्झनु पर्छ ।
ज) "कम्प्युटर
सम्पदा" -कम्प्युटर रिसोर्ेस)
भन्नाले कम्प्युटर, कम्प्युटर
प्रणाली,
कम्प्युटर नेर्टवर्क,
तथ्याङ्क,
कम्प्युटर तथ्याङ्क आधार वा सफ्टवेयर
सम्झनु पर्छ ।
झ) "ग्राहक"
-सब्स्क्राइवर) भन्नाले दफा ३१ को उपदफा -३) बमोजिम प्रमाणपत्र
प्राप्त गरेको व्यक्ति सम्झनु
पर्छ ।
ञ) "जोडी
साँचो" -की पेयर) भन्नाले कुनै
एसिमेटि्रक क्रिप्टोसिस्टममा रहेको
निजी साँचो र त्यस्तो साँचोले सिर्जना
गर्ने डिजिटल हस्ताक्षरको जाँच र्सार्वजनिक
साँचोले गर्न सक्ने तत्व भएको सो निजी
साँचोको गणितीय रुपमा अन्तर आबद्ध
र्सार्वजनिक साँचोको जोडी सम्झनु पर्छ
।
ट) "तथ्याङ्क"
भन्नाले औपचारिक तवरले तयार गरी
कम्प्युटर प्रणाली वा
कम्प्युटर नेर्टवर्कमा प्रशोधन गर्ने
उद्देश्यले राखिएको वा प्रशोधन गरिएको वा
कम्प्युटरको स्मरणमा जम्मा गरिएको
जुनसुकै स्वरुपमा रहेका सूचना,
ज्ञान, तथ्य,
अवधारणा वा निर्देशनको प्रस्तुतीकरण
सम्झनु पर्छ ।
ठ) "न्यायाधिकरण"
भन्नाले दफा ६० बमोजिम गठन भएको सूचना
प्रविधि न्यायाधिकरण
सम्झनु पर्छ ।
ड) "निजी
साँचो" -प्राइभेट की) भन्नाले
डिजिटल हस्ताक्षर सिर्जना गर्न
प्रयोग गरिएको कुनै जोडी साँचोको एक
साँचो सम्झनु पर्छ ।
ढ) "नियन्त्रक"
भन्नाले दफा १३ बमोजिम नियुक्त भएको वा
तोकिएको नियन्त्रक
सम्झनु पर्छ ।
ण) "डिजिटल
हस्ताक्षर" भन्नाले रुपान्तर
नभएको प्रारम्भिक विद्युतीय अभिलेख
र हस्ताक्षरकारीको र्सार्वजनिक साँचो
भएको व्यक्तिले देहायका कुरा दुरुस्तसँग
निर्धारण गर्न सक्ने किसिमका
एसिमेटि्रक क्रिप्टोसिस्टम प्रयुक्त भएको विद्युतीय
अभिलेखको रुपान्तरणमा समावेश हुने कुनै
विद्युतीय स्वरुपमा गरिएको हस्ताक्षर सम्झनु
पर्छः-
१) हस्ताक्षरकर्ताको र्सार्वजनिक
साँचोसँग सङ्गति राख्ने किसिमको निजी साँचो
प्रयोग गरेर विद्युतीय अभिलेखको
रुपान्तरणको सिर्जना गरिएको थियो वा थिएन,
र
२) विद्युतीय अभिलेखको रुपान्तरण
गरिएदेखि प्रारम्भिक विद्युतीय अभिलेख
परिवर्तन गरिएको छ वा छैन ।
त) "पहुँच"
-एक्सेस) भन्नाले कुनै कम्प्युटर,
कम्प्युटर प्रणाली वा
कम्प्युटर नेर्टवर्कको तार्किक,
अङ्कगणितीय वा स्मरण कार्य सम्पदाहरुमा
प्रवेश
प्राप्त गर्ने, त्यस्ता
सम्पदाहरुलाई निर्देशन दिने वा त्यस्ता सम्पदाहरुसँग सञ्चार
सर्म्पर्क गर्न सक्ने अवसर
सम्झनु पर्छ ।
थ) "पुनरावेदन
न्यायाधिकरण" भन्नाले दफा ६६
बमोजिम गठन भएको सूचना प्रविधि
पुनरावेदन न्यायाधिकरण सम्झनु पर्छ ।
द) "प्रमाणपत्र"
भन्नाले दफा ३० बमोजिम प्रमाणीकरण
गर्ने निकायले जारी गरेको
डिजिटल हस्ताक्षर प्रमाणपत्र सम्झनु
पर्छ ।
ध) "प्रमाणीकरण
अभ्यास विवरणपत्र" -र्सर्टिफिकेशन
प्राक्टिस स्टेटमेण्ट)
भन्नाले डिजिटल हस्ताक्षर प्रमाणपत्र
जारी गर्दा प्रमाणीकरण गर्ने निकायले लागू
गर्ने अभ्यासहरु निश्चित गर्न
प्रमाणीकरण गर्ने निकायद्वारा जारी गरिएको कुनै
विवरणपत्र सम्झनु पर्छ ।
न) "प्रमाणीकरण
गर्ने निकाय" भन्नाले डिजिटल
हस्ताक्षर प्रमाणपत्र जारी गर्न
दफा १८ को उपदफा -३) बमोजिम इजाजतपत्र
प्राप्त प्रमाणीकरण गर्ने निकाय सम्झनु पर्छ
।
प) "प्रापक"
भन्नाले उत्पत्तिकर्ताको चाहना अनुरुप सम्प्रेषण गरिएका
विद्युतीय अभिलेख प्राप्त गर्ने
व्यक्ति सम्झनु पर्छ ।
तर सो शब्दले मध्यस्थकर्ता
-इन्टरमिडीयरी) लाई जनाउने छैन ।
फ) "विद्युतीय
अभिलेख" -इलेक्ट्रोनिक रेकर्ड)
भन्नाले विद्युतीय स्वरुपको
कुनै माध्यमबाट सिर्जना गरी सम्प्रेषण
गरिएका, प्राप्त गरिएका वा
जम्मा गरिएका
तथ्याङ्क,
अभिलेख, छवि वा ध्वनि
सम्झनु पर्छ ।
ब) "विद्युतीय
स्वरुप" -इलेक्ट्रोनिक र्फम)
भन्नाले कुनै चुम्बकीय, दृश्यगत,
कम्प्युटर स्मरण वा अन्य त्यस्तै
प्रकारका कुनै संयन्त्रको माध्यमबाट सिर्जना गरी
सम्प्रेषण गरिएका,
प्राप्त गरिएका वा जम्मा गरिएका
सूचनाको स्वरुप सम्झनु पर्छ ।
भ) "र्सार्वजनिक
साँचो" (पब्लिक की) भन्नाले
डिजिटल हस्ताक्षरको सम्पुष्टि
गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको
एक साँचो सम्झनु पर्छ ।
म) "सूचना"
भन्नाले तथ्याङ्क,
अक्षरमा लिपिबद्ध गरिएको विवरण,
छवि, ध्वनि,
सङ्केत चिन्ह,
कम्प्युटर कार्यक्रम,
सफ्टवेयर र कम्प्युटर तथ्याङ्क आधार सम्झनु
पर्छ ।
य) "सूचना
प्रणाली" भन्नाले सूचना सिर्जना
गर्ने, उत्पादन गर्ने,
सम्प्रेषण
गर्ने,
प्राप्त गर्ने,
जम्मा गर्ने,
प्रदर्शन गर्ने वा अन्य किसिमबाट
प्रशोधन
गर्ने प्रणाली सम्झनु पर्छ ।
र) "सफ्टवेयर"
भन्नाले कम्प्युटर हार्डवेयर सञ्चालन
गर्ने क्षमता भएकेा
सिस्टम सफ्टवेयर र अप्लिकेशन सफ्टवेयर
जस्ता कम्प्युटर प्रणालीको कुनै खास अंश
सम्झनु पर्छ ।
ल) "कम्प्युटर
सामग्री" भन्नाले कम्प्युटर
सम्पदा, कुनै संस्थाले आफ्नो
व्यवसायमा प्रयोग गरेका सूचना,
त्यस्तो संस्थाले तयार वा खरिद गरेका
सफ्टवेयर
जस्ता सामग्री,
हार्डवेयर तथा कम्प्युटर नेर्टवर्क
जस्ता प्रविधि सम्झनु पर्छ ।
व) "सरकारी
निकाय" भन्नाले नेपाल सरकारको
मन्त्रालय, सचिवालय,
विभाग वा सो
अर्न्तर्गतका कार्यालय,
संवैधानिक निकाय वा सो अर्न्तर्गतका
कार्यालय अदालत वा
न्यायाधिकरण वा नेपाली सेनाको कार्यालय
सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकृतिका
अन्य कार्यालय समेतलाई जनाउनेछ ।
श) "र्सार्वजनिक
संस्था" भन्नाले देहायको संस्था
सम्झनुपर्छः-
१) नेपाल सरकारको पूर्ण वा आंशिक
स्वामित्व वा नियन्त्रण भएको कम्पनी,
बैङ्क वा समिति वा प्रचलित कानूनबमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग,
संस्था,
प्राधिकरण,
निगम, प्रतिष्ठान,
बोर्ड,
केन्द्र,
परिषद् र यस्तै प्रकृतिका अन्य
सङ्गठित संस्था,
२) नेपाल सरकारद्वारा सञ्चालित वा
नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान
प्राप्त विश्वविद्यालय,
विद्यालय,
अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा
शैक्षिक संस्था,
३) स्थानीय स्वायत्त शासन ऐन,
२०५५ बमोजिम गठित स्थानीय निकाय,
४) नेपाल सरकारको ऋण,
अनुदान वा जमानतमा सञ्चालित संस्था,
५) उपखण्ड (१),(२),
(३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक
स्वामित्व भएको वा नियन्त्रण
रहेको वा त्यस्तो संस्थाबाट अनुदान प्राप्त संस्था,
६) नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी र्सार्वजनिक संस्था भनी
तोकेको अन्य संस्था ।
ष) "तोकिएको"
वा "तोकिए बमोजिम"
भन्नाले यस ऐन अर्न्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु
पर्दछ ।
परिच्छेद-२
विद्युतीय
अभिलेख तथा डिजिटल हस्ताक्षर सम्बन्धी व्यवस्था
३. विद्युतीय
अभिलेखको प्रामाणिकताः –
१) यस दफाको अधीनमा रही कुनै पनि
ग्राहकले आफ्नो डिजिटल
हस्ताक्षरद्वारा कुनै विद्युतीय अभिलेखलाई प्रामाणिकता
प्रदान गर्न सक्नेछ ।
२) उपदफा -१) बमोजिम विद्युतीय
अभिलेखलाई प्रामाणिकता प्रदान गर्ने कार्य
गर्दा त्यस्तो विद्युतीय अभिलेख अर्को
विद्युतीय अभिलेखमा हस्तान्तरण हुने कार्य
एसिमेटि्रक क्रिप्टोसिस्टम र हृयास
फङ्कशनको प्रयोगबाट भएको हुन आवश्यक हुनेछ
स्पष्टीकरणः
यस दफाको प्रयोजनको लागि "हृयास
फङ्कशन" भन्नाले उही अभिलेखलाई
आगतको रुपमा प्रयोग गरी
प्रत्येक पटक अलगोरिदमलाई कार्यान्वयन गर्दा कुनै अभिलेखबाट
उही रुपमा हृयास परिणाम निस्कने,
अलगोरिदमबाट
उत्पन्न
हृयास
परिणामबाट
कुनै
अभिलेख
प्राप्त
गर्न
वा
पुनः
संरचना
गर्न
सकिने
भन्ने
कुरा
गणनाको
दृष्टिबाट
सम्भव
नहुने
र
अलगोरिदम
प्रयोग
गरी
उही
हृयास
परिणाम
उत्पन्न
गर्ने
दर्ुइ
अभिलेखहरु
प्राप्त
गर्न
गणनाको
दृष्टिबाट
सम्भव
नहुने
गरी
अलगोरिदमको
नक्साङ्कन
गर्ने
वा
बिटहरुको
एउटा
श्रृङ्खलाबद्ध
क्रमलाई
सामान्यतया
सानो
अर्को
समूहमा
रुपान्तर
गर्ने
कार्य
सम्झनु
पर्छ
।
३)
कुनै
पनि
व्यक्तिले
ग्राहकको
र्सार्वजनिक
साँचोको
प्रयोग
गरी
विद्युतीय
अभिलेखको
सम्पुष्टि
गर्न
सक्नेछ
।
४.
विद्युतीय
अभिलेखको
कानूनी
मान्यताः
प्रचलित
कानूनमा
कुनै
सूचना,
लिखत,
अभिलेख
वा
अन्य
कुनै
कुरा
लिखित
वा
मुद्रित
रुपमा
राखिएको
वा
टाइप
गरिएको
हुनुपर्ने
भनी
उल्लेख
गरिएको
भए
तापनि
त्यस्ता
सूचना,
लिखत,
अभिलेख
वा
कुरा
यो
ऐन
वा
यस
ऐन
अर्न्तर्गत
बनेको
नियममा
उल्लिखित
प्रक्रिया
पूरागरी
विद्युतीय
अभिलेखको
रुपमा
राखिएको
भए
त्यस्तो
विद्युतीय
अभिलेखले
पनि
कानूनी
मान्यता
प्राप्त
गर्नेछ
।
५.
डिजिटल
हस्ताक्षरको
कानूनी
मान्यताः
प्रचलित
कानूनमा
कुनै
सूचना,
लिखत,
अभिलेख
वा
अन्य
कुनै
कुरालाई
हस्ताक्षरद्वारा
प्रमाणित
गर्नुपर्ने
वा
कुनै
लिखतमा
कुनै
व्यक्तिको
हस्ताक्षर
गरिएको
हुनुपर्ने
भनी
उल्लेख
गरिएको
भए
तापनि
त्यस्ता
सूचना,
लिखत,
अभिलेख
वा
कुरा
यो
ऐन
वा
यस
ऐन
अर्न्तर्गत
बनेको
नियममा
उल्लिखित
प्रक्रिया
पूरा
गरी
डिजिटल
हस्ताक्षरद्वारा
प्रमाणित
गरिएको
भए
त्यस्तो
डिजिटल
हस्ताक्षरले
पनि
कानूनी
मान्यता
प्राप्त
गर्नेछ
।
६.
विद्युतीय
अभिलेख
सुरक्षित
राख्नुपर्नेः
प्रचलित
कानूनमा
कुनै
सूचना,
लिखत
वा
अभिलेख
कुनै
खास
अवधिसम्म
सुरक्षित
राख्नु
पर्ने
भनी
उल्लेख
गरिएको
भए
देहायका
शर्तहरु
पूरा
हुने
गरी
त्यस्ता
सूचना,
लिखत
वा
अभिलेख
विद्युतीय
स्वरुपमा
सुरक्षित
राखिएमा
त्यस्ता
सूचना,
लिखत
वा
अभिलेखले
कानूनी
मान्यता
प्राप्त
गर्नेछः-
क)
पछिल्ला
प्रसङ्गहरुमा
प्रयोग
गर्नसकिने
गरी
पहूँचयोग्य
अवस्थामा
राखिएको
भएमा,
ख)
शुरुमा
सिर्जना
गरी
सम्प्रेषण
गरिएको,
प्राप्त
गरिएको
वा
जम्मा
गरिएको
अवस्था
कै
रुपमा
पुनः
दुरुस्त
रुपमा
प्रस्तुत
गर्ने
गरी
प्रदर्शन
गर्न
सकिने
ढाँचामा
सुरक्षित
राखिएको
भएमा,
ग)
उत्पत्ति,
गन्तव्य
र
सम्प्रेषण
वा
प्राप्तिको
मिति
तथा
समय
पहिचान
गर्न
सकिने
विवरण
उपलब्ध
|