जीवन धान्ने तत्वहरु (वायु,
जल, माटो) को संरक्षण गर्ने,
वातावरण,
विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानात्मक क्रियाकलापकोमाध्यमबाट नयाँ प्रविधिको पहिचान गर्ने
एवँ
अनुसन्धानवाट उपयुक्त र नयाँ प्रविधिको विकास गरी गरिवी निवारण सम्वन्धी राष्ट्रिय
उद्देश्य परिप्राप्तिमा योगदान पुर्याउने,
परम्परागत
(Indigenous)प्रविधिको विकास र प्रबर्द्धन गर्ने र
वातावरण,
विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत वौद्धिक वर्गलाई उपयुक्त
अवसरको सृजना गरी प्रोत्साहित गर्ने ।